‘एसइई परीक्षाको तयारी पूरा, पनिका भक्तपुर – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

‘एसइई परीक्षाको तयारी पूरा, पनिका भक्तपुर

काठमाडौं । आउँदो चैत्र ८ बाट शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधवार परीक्षाको तयारी पूरा भएको जनाएको छ । परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका सबै जिल्ला पठाउने काम सकिएको कार्यालयले जनाएको छ ।

यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कुल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षाका लागि देशभरमा एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुनेछ । परीक्षामा एक हजार ९ सय ५६ केन्द्राध्यक्ष, तीन हजार ९ सय १२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक परिचालन हुने जनाइएको छ ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७४ फाल्गुन २८, ०८: ५५

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७४ फाल्गुन २८, ०८: ५५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७४ फाल्गुन २८, ०८: ५५

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...