अब कम्युनिस्ट एकताका लागि झण्डा उठाउँने प्रचण्डको भनाइ – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

अब कम्युनिस्ट एकताका लागि झण्डा उठाउँने प्रचण्डको भनाइ

नयाँ विकल्प्,


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हितका निम्ति क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन् ।

उनले नेपालका विभिन्न कम्युनिस्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै दाहालले बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी रहेको समेत सुनाए।

माओवादी केन्द्र र नेकपा एमालेबीच हुँदा आफूहरु कमजोर नभएको समेत उनको जिकीर थियो ।

देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवम् राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने दाहालको भनाइ थियो ।

सम्बन्धित समाचार

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ भाद्र २१, २२: ४४

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
  • २०७८ भाद्र २१, २२: ४४

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...

रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
  • २०७८ भाद्र २१, २२: ४४

काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...