बुटवल उपमहानगरको सभापतिमा खेलराज पाण्डे विजयी – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

बुटवल उपमहानगरको सभापतिमा खेलराज पाण्डे विजयी

नयाँ विकल्प,

रुपन्देही – बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् ।

उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् । पाण्डे रामचन्द्र पौडेल निकट हुन् ।

यस्तै अन्य पदाधिकारीहरु पनि पाण्डे प्यालनकाबाट निर्वाचित भएका छन् ।

उपसभापति ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् ।

उनीहरुले नर बहादुर रजाली र हरिलाल सुनारलाई पराजीत गरेका हुन् ।

सचिवमा गंगा पन्थी र छाया पोखरेल तथा सहसचिवमा देवलाल अर्गली र गणेश घिमिरे विजयी भएका छन् ।

पाण्डे यो सँगै लगातर तेस्रो कार्यकार्य सभापति पदमा विजयी भएका हुन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन १०, २१: ३२

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ आश्विन १०, २१: ३२

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन १०, २१: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...