
काठमाडौँ । नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने संस्कृति रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
नेपाली काँगे्रसको १४औं महाधिवेशनमा भारतीय जनता पार्टीका नेता हर्षबद्ननले पूर्व प्रधानमन्त्रीहरुलाई एउटै मञ्चमा देख्दा खुसी लागेको बताएका थिए । प्रचण्डले यसको जवाफ दिनेक्रममा यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आज (मंसिर २४) औपचारिक रुपमा सुरु भएको छ । महाधिवेशनको पूर्ण सफताको शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगाएतका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...