
नयाँ विकल्प,
काठमाडौं – कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने भएको छ । । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न थापालाई जिम्मेवारी दिएको छ । पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने आज बसेको बैठकले निर्णय गरेको हो । पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने एक नेताले जानकारी दिए ।
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...