
काठमाडाैं । जिल्ला समन्वय समिति (जिसस)काठमाडौंमा सन्तोष बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनका लागि मनोनयन दर्ताको समयमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका बुढाथोकी निर्विरोध निर्वाचित बनेका हुन ।




काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...
काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...