नेपाली काँग्रेस धनकुटाले बुझायो ज्ञापन पत्र, कार्यालय अन्यत्र नसार्ने मुख्य मन्त्री कार्की दावी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपाली काँग्रेस धनकुटाले बुझायो ज्ञापन पत्र, कार्यालय अन्यत्र नसार्ने मुख्य मन्त्री कार्की दावी

धनकुटा । नेपाली कग्रेस धनकुटाले ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र ग्रहण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्ने बताए ।

नेपाली कांग्रेस धनकुटाले सरकारी कार्यालय विराटनगरलगायत अन्यत्र नर्सान मुख्य मन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।

धनकुटाबाट केही कार्यालय अन्य जिल्लामा सार्ने तयारी भैरहेको भन्ने चर्चा चलिरहेको बेला जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ्ग, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाल टेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले कार्यालयहरु अन्यत्र नसार्न माग गर्दै ज्ञापन पत्र बुभाएका हुन ।

नेपाली कांग्रेस धनकुटा टोलीसंग मुख्य मन्त्री कार्कीले कुरा गर्दै धनकुटाको विकास र समृद्धीका लागी प्रदेश सरकारले विशेष योजनाहरु ल्याउनु र अब चाडै पहिलो बैठक बस्ने समेत मुख्य मन्त्री कार्कीले बताए ।

सम्बन्धित समाचार

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०८० माघ १२, १९: ४९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ १२, १९: ४९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ १२, १९: ४९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...