सलोन कार्थकले पाए प्रतीक ढकाल सौरभ नियात्रा पुरस्कार – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

सलोन कार्थकले पाए प्रतीक ढकाल सौरभ नियात्रा पुरस्कार

काठमाडौं। ‘प्रतीक ढकाल नियात्रा सौरभ’ २०८२ सालका लागि दार्जिलिङका नियात्राकार सलोन कार्थकलाई प्रदान गरिएको छ ।जयन्ता–पवित्रा ढकाल स्मृति कोषद्वारा उक्त पुरस्कार स्थापना भएको हो ।

कार्यक्रममा ‘प्रतीक ढकाल कीर्तिमानी यायावर पुरस्कार’ नगद राशि ५१ हजारसहित प्रदीप खनाललाई प्रदान गरियो ।

पर्वतीय साहित्य समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारलगायतले कार्थकलाई उक्त पुरस्कार प्रदान गरे ।

 

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०८२ जेष्ठ १३, १६: ०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८२ जेष्ठ १३, १६: ०९

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८२ जेष्ठ १३, १६: ०९

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...