
काठमाडौं–नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्जर मिक्सिङर मास्टरिङ राजु कार्किले गरेका छन् । सागर खड्रकाको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ ।
भिडियोमा केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ ।
सिन्धुपाल्चोकको पर्यटकिय क्षेत्र सुकुटे बिचमा छाँयाकन रहेको भिडियोको छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, सम्पादन डिनसन शाह, डे«स सुनिता चौलागाई, श्रृगार सब्बु तामाङ, निर्माण नियन्त्रण नविन चौधरी र लाईट लक्ष्मण गौतम एण्ड टिमको रहेको छ ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट भिडियो आम दर्शकमाझ आएको छ ।
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज...
काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र...