शिक्षाविद् कोइरालाको ‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ पुस्तक सार्वजनिक – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

शिक्षाविद् कोइरालाको ‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ पुस्तक सार्वजनिक


याँ विकल्प,
काठमाडौं – शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाद्वारा लिखित ‘ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल’ पुस्तक सोमबार सार्वजनिक भएको छ ।

जरोकिलो प्रतिष्ठान नेपालले आज आयोजना गरेको कार्यक्रममा कोइरालाद्वारा लिखित पुस्तक सार्वजनिक भएको हो ।

नेपालका प्राचीन सामाजिक न्याय, भाषा, कला र साहित्य, धर्म, दर्शन तथा राजनीतिका ज्ञान र इतिहासको खोज अध्ययनका आधारमा डा.कोइरालाले यो कृति तयार गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले यस कृति नेपाल चिन्तनको एक उपक्रम भएको बताए।

शिक्षाकर्मी डा.जानुका पौडेलले डा. कोइरालाको पुस्तक बहुउपयोगी र खोजमूलक भएको टिप्पणी गरे।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन ४, २१: ०६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ आश्विन ४, २१: ०६

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...

माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
माग पूरा नभए भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रह गर्ने सुकुम्वासीको चेतावनी
  • २०७८ आश्विन ४, २१: ०६

भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...