काठमाडौं । अहिले सम्मकै ठूलो संख्यामा सह-सचिवहरूको सरुवा हुनेभएकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ जना सहसचिवको सरुवा गर्दैछ ।
विहिबार बस्ने सूची मन्त्रिपरिषद् बैठकमा सरुवा निर्णय गर्न सरूवा सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।
मन्त्रिपरिषद् बिहान ९ बजे बस्दै छ । सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूलाई सरुवा गरिएको हाे ।
सरुवा सूचीमा समावेश गरिएका सहसचिवहरूमा अवधि पुगेकादेखि मिलान गर्नुपर्नेसम्मका छन् ।
छलफलपछि सूचीलाई अन्तिम रूप दिइएको भए पनि संख्या र व्यक्ति अदल बदल हुन सक्ने मन्त्रालय स्राेतकाे दाबी छ ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...