आजको विनियम दर – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

आजको विनियम दर

नयाँ विकल्प,

काठमाडौं – नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको खरिद दर १२३.६३ रुपैयाँ र बिक्री दर १२४.२३ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १२८.४० रुपैयाँ र बिक्री दर १२९.०३ रुपैयाँ रहेको छ ।

बेलायती एक पाउन्डको खरिद दर १५०.७९ रुपैयाँ र बिक्री दर १५१.५२ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८५.१६ रुपैयाँ र बिक्री दर ८५.५७ रुपैयाँ रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३.९१ रुपैयाँ र बिक्री दर ३४.०७ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०७९ जेष्ठ १, ११: २७

काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
  • २०७९ जेष्ठ १, ११: २७

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
  • २०७९ जेष्ठ १, ११: २७

काठमाडौँ | धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का...