काठमाडौं । नेपाली काँग्रेसको महासमितिको बैठक विधान संशोधनका लागि बोलाइएता पनि आठौं दिनसम्म पनि केन्द्रले विधानको ड्राफ्ट नदिएको भन्दै शुक्रबारदेखि नै अधिकांश महासमितिका सदस्यहरु आ–आफ्नो जिल्ला फर्किएका छन् ।
शनिबार अपरान्ह मात्र केन्द्रीय समितिले ड्राफ्ट विधान बाँकी भएका महासमिति सदस्यहरुलाई दिएको थियो । उक्त ड्राफ्ट विधान वितरण गर्दा सोह्रसय महासमिति सदस्यहरुमा पाँचसय पनि उपस्थित नभएको एक महासमिति सदस्यले नयाँ विकल्प डटकमलाई बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...