अब नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

अब नैतिक शिक्षा अनिवार्य गर्ने प्रस्ताव

काठमाडौं । माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धका कारण नैतिक शिक्षाको पढाइ हराएको थियो ।

जनआन्दोलनपछि पाठ्यक्रम परिमार्जन हुँदा संस्कृत र नैतिक शिक्षा दुवैलाई हटाइयो । नैतिक शिक्षाका कतिपय विषयवस्तु सामाजिक विषयमा समावेश भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले बताए ।

विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा नैतिक शिक्षालाई विद्यालय तहमा छुट्टै विषयका रुपमा राखनुपर्ने माग उठेपछि अहिले यो विषय चर्चाको विषय बनेको छ ।

शिक्षा ऐन २०२८ लाई खारेज गर्ने गरी २७ भदौ २०८० मा आएको विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल भएको छ ।

अब यसलाई अनिवार्य बनाउने स्रोतको दावी छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ९, १९: ३३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र ९, १९: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ९, १९: ३३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...