सिरहा । पेस्तोलसहित सिरहाबाट एक जना पक्राऊ परेका छन् । घरमा कटुवा पेस्तोल लुकाई छिपाई राखेको अवस्थामा सिरहा नगरपालिका वडा नं २ का बिजय यादव रपक्राऊ परेका हुन ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनकाे साथबाट कटुवा पेसतोल फेला परेको हो ।यादवलाई हातहतियार मुद्दामा दिन ७ को म्याद थप गरी अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...