चिसो बढेपछि तराईका विद्यालयहरु बन्द – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

चिसो बढेपछि तराईका विद्यालयहरु बन्द

बाँके । चिसो बढेपछि तराईका विद्यालय बन्द हुन थालेका छन् । चिसो हावासँगै बाँकेमा दुई सातादेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।
चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले यसअघि नै विद्यालयमा जाडो बिदा दिएका छन् ।

बाँकेमा डुडुवा र राप्तीसोनारी गाउँपालिकाका विद्यालयले पनि आजदेखि जाडो बिदा दिएका छन् ।
चिसोले विद्यार्थीलाई आउजाउ गर्न र कक्षाकोठामा बस्न समस्या भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको उनले बताए ।

राप्तीसोनारी गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।
अत्यधिक चिसोले पठनपाठनमा समस्या भएपछि अभिभावकको सल्लाहअनुसार ७ माघसम्म विद्यालय बन्द गरिएको उनले बताए ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० माघ ५, १२: ४७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० माघ ५, १२: ४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० माघ ५, १२: ४७

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...