तेस्रो टी-२० खेल भारत र वेस्ट इन्डिजबीच हुँदै – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

तेस्रो टी-२० खेल भारत र वेस्ट इन्डिजबीच हुँदै

काठमाडौँ । भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी २० खेल आज बेलुका ८:१५ बजे शुरु हुने भएको छ ।

पाँच खेलको टी-२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २-० को अग्रता बनाएको छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ ।

शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो ।

चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम टी-२० आइतवार हुनेछ । यसअघि भएको तीन खेलको एक दिवसीय शृङ्खला पाहुना टोली भारतले २-१ ले जितेको थियो ।​

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० श्रावण २३, १२: ३१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० श्रावण २३, १२: ३१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० श्रावण २३, १२: ३१

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...