निःशुल्क वितरण हुने औषधिको बजार अध्ययन गरिँदै – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

निःशुल्क वितरण हुने औषधिको बजार अध्ययन गरिँदै

काठमाडौं । औषधि व्यवस्था विभागले निःशुल्क वितरण हुने ९८ प्रकारका औषधिको बजारको अवस्था अध्ययन गर्ने भएको छ।

अध्ययनका निम्ति विभागले आयतकर्ता तथा उत्पादक कम्पनीहरूसँग उत्पादन र आयातको वार्षिक विवरण माग गरेको छ।

उनीहरूलाई आर्थिक वर्ष २०७७ यताको विवरण प्रयोगकर्ता निर्देशिका अनुसार अनलाइन अपडेट गर्न भनिएको छ।

तथ्यांक विवरण ३० दिनभित्र पठाउनुपर्नेछ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० चैत्र ७, १६: ५१

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० चैत्र ७, १६: ५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० चैत्र ७, १६: ५१

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...