नियुक्त नयाँ मन्त्रीहरूको शपथग्रहणमा अन्योलता – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

नियुक्त नयाँ मन्त्रीहरूको शपथग्रहणमा अन्योलता

नयाँ विकल्प,

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहण अन्योलमा देखिएको छ । यसको तयारी राष्ट्रपति कार्यालयमा या प्रधानमन्त्री कार्यालयमा कहि पनि देखिएको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले नव नियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनेबारे हालसम्म कुनै जानकारी नआएको बताएका छन्।
स्वास्थ्य मन्त्रीबाट हटाइएका विरोध खतिवडाले पनि नयाँ मन्त्रीहरूको शपथग्रहणको कुनै टुङ्गो नलागेको बताएका छन् । उनले शपथ ग्रहणको टुङ्गो लागेपछि मात्र जानकारी गराइने बताए । सो पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले मन्त्रीको शपथ बारेमा पार्टीमा छलफल चलिरहेको र हालसम्म शपथग्रहण गराउने समय निश्चित नभएको बताए ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ जेष्ठ २३, १६: ४७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७९ जेष्ठ २३, १६: ४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७९ जेष्ठ २३, १६: ४७

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...