पूर्व प्रधानसेनापति कटवालद्धारा हिन्दू राष्ट्र जागरण अभियान सुरु – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

पूर्व प्रधानसेनापति कटवालद्धारा हिन्दू राष्ट्र जागरण अभियान सुरु

नयाँ विकल्प,

काठमाडौं – पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको नेतृत्वमा नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै बिहिबारदेखि नयाँ अभियान सुरु गरिएको छ ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयको उद्घाटन गर्दै अभियान सुरु गरेको हुन् ।

पूर्वप्रधानसेनापति कटवालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा हिन्दू संस्कृतिले नै सबैलाई जोड्न सक्ने भन्दै हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु यस अभियानको उद्देश्य रहेको बताए ।

राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले हिन्दू धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएको उल्लेख गरे ।

विधर्मीको लहैलहैमा बगेर जानाले नै देशमा अनेक समस्या आइपरेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ भाद्र ३, २१: ३२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७८ भाद्र ३, २१: ३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७८ भाद्र ३, २१: ३२

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...