प्रधानमन्त्रीसमक्ष राप्रपा अध्यक्ष लिङ्देनसहित ३ मन्त्री र १ राज्यमन्त्रीले बुझाए राजिनामा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

प्रधानमन्त्रीसमक्ष राप्रपा अध्यक्ष लिङ्देनसहित ३ मन्त्री र १ राज्यमन्त्रीले बुझाए राजिनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्र्टीबाट सरकारमा सामेल भएका राप्रपा अध्यक्ष लिङ्देनसहित तीन मन्त्री र एक राज्यमन्त्रीले शनिबार पदबाटम राजीनामा बुझाएका छन्।

प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डसमक्ष शनिबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटार पुगेर राष्ट्रिय प्रजातन्त्र पार्र्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

 

सम्बन्धित समाचार

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०७९ फाल्गुन १३, १६: २२

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०७९ फाल्गुन १३, १६: २२

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ फाल्गुन १३, १६: २२

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...