
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कैलालीमा कालो झन्डा देखाइएको छ।
कैलालीस्थित लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी सोमबार फर्किँदै गरेका दाहाललाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कालो झन्डा देखाएका हुन्।
उनीहरूले एमसीसीलगायतका सम्झौता गर्दा दाहालले राष्ट्रहित विपरीत काम गरेको भन्दै नारा लगाउँदै उनीहरूले कालो झन्डा देखाएका थिए।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...