प्रधानमन्त्री भएको ४५ दिनमै राजीनामा – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

प्रधानमन्त्री भएको ४५ दिनमै राजीनामा

एजेन्सी । प्रधानमन्त्री भएको ४५ दिनमै बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटबाहिरबाट बोल्दै उनले राजा चाल्स सामु आफूले कन्जरभेटि पार्टीको नेतृत्वबाट राजीनामा दिएको बताइन् ।

अब आगामी साताबाट नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु हुने भएको छ ।

जम्मा ४५ दिन मात्र सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय कि प्रधानमन्त्री हुन् ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७९ कार्तिक ४, ०८: ०५

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७९ कार्तिक ४, ०८: ०५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७९ कार्तिक ४, ०८: ०५

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...