बाह्रविसेकी २९ बर्षे महिलाको कोराना संक्रमणबाट मृत्यु – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

बाह्रविसेकी २९ बर्षे महिलाको कोराना संक्रमणबाट मृत्यु

कठमाडौं । बिहीबार साँझ धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षे महिलाको कोरोना भाइरसकको संक्रमण भएको पुष्टी भएको । छ ।

उनका आरडीटी र पीसीआर दुवै प्रविधिबाट परिक्षण गर्दा पोजेटिभ आएको हो । ९ दिनअघि शिक्षण अस्पताल महाराजगंजमा सुत्केरी भएकी ति महिलालाई अत्यधिक ज्वरो आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो । उनको विहीबार राति नै मृत्यु भएको थियो ।

बैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ति महिला २५ गते डिष्चार्ज भएकी थिइन । बैशाख २७ गते वाह्रविसेको स्थानिय प्राथमिक स्थास्थ्य केन्द्रमा भर्ना भएकी उनलाई अत्यधिक ज्वरो आएपछि जेठ १ गते नै साँझ धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

ति महिलाको परिचय खुलाईएको छैन । तर, अहिले स्वास्थ्य सचिवसहितको उच्चस्तरिय टोली धुलिखेल अस्पताल गएको छ भने धुलीखेल अस्पतालाई सिल गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुने उनी पहिलो नागरिक हुन् ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७७ जेष्ठ ३, १९: ४७

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७७ जेष्ठ ३, १९: ४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७७ जेष्ठ ३, १९: ४७

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...