
काठमाडौं । शेयर बजार साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.७३ अंकले घटेर दुई हजार ८८ दशमलब ७० विन्दुमा पुगेर रोकिएको ।
बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज दुई अर्ब ५७ करोड ६१ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ५ करोड १० लाख बराबरको कारोबार भएको थियो ।
बजारमा कारोबार भएका १४५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । नौं वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । सिटी होटल्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५९ दशमलव ७० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी बिपिडब्लु लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको आज १२ करोड १७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५...
काठमाडौं : स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु तीन हजार ६०० ले घटेको छ भने...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...