
नेपाली काङ्गेसको १५अैाँ महाअधिवेसन लाई लियर काङ्गेस भित्र रस्साकसि सुरु भइरहेको छ । वर्तमान सँस्थापन पक्षले फागुन२१को आम निर्वाचन अगाडि गर्न नहुने भन्न्दै आएको छ भने सँस्थापन इतर पक्षका नेताहरुले निर्वाचन अगाडि नै गर्नुपर्न अडान राख्दै आएको छ । यसैविच आज सँस्थापन पक्षका नेताहरुले दवाव मुलक भेला सम्पन्न गरेका छन भक्तपुर काङ्गेसका सभापति दुर्लव कुमार थापाको अध्यक्षता सम्पन्न भेलामा काङ्गेस कोशि प्रदेशका सभापति उद्धव थापा , काठमाडौ का पुर्व सभापति भिमसेन दास प्रधान , काठमाडौ क्षेत्र नँ ९ का क्षेत्रिय सभापति जय कृष्ण महर्जन, युवानेता राजुराज जोसी ,रन्जित कर्ण , नेत्री कृष्णा अमात्य लगायत महासमित सदस्य, महाअधिवेसन प्रतिनिधिहरु सिमित मात्रामा देखिन्थे । अधिकाँस तरुण दल र नेविसँघ नेताहरुको उपस्थिति रहेको भेलामा निर्वाचन अगाडि नै नियमित महाअधिवेसन गर्नुपर्नेमा जोड दिएका छन ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...