Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

नेपाल शिक्षक संघ स्थानीय नागार्जुन कार्यसमितिद्वारा आयोजित स्थानीय प्रतिनिधि तथा अक्षयकोष घोषणासभामा प्रमुख अथिति नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सभापति सबुज बानियाँ, विशिष्ट अतिथि नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, नेपाल शिक्षक संघका उपमहासचिव सुन्दर पन्त ।

अथितिहरुमाः शिक्षक संघ बागमति उपाध्यक्ष मञ्जु श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव सिताराम खनाल, काँग्रेसका महासमिति÷महाधिवेशन सदस्य मिनबहादुर मानन्धर, धर्मराज गौतम, रीता दवाडी, शिक्षक संघका नेता मनमाया गिरी लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु तथा स्थानीय नागार्जुन कार्यसमितिका सभापति शिवकुमार खनाल ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ माघ २७, ०७: ५६

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७६ माघ २७, ०७: ५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७६ माघ २७, ०७: ५६

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...