नयाँ विकल्प – Page 40 – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प

आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

काठमाडौं ।प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८...

जिम्बाब्वेसँग अस्ट्रेलिया पराजित
जिम्बाब्वेसँग अस्ट्रेलिया पराजित

काठमाडौं। कोलम्बोमा भएको टी-२० विश्वकप २०२६ को खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हराउँदै सनसनी मच्चाएको छ।यो जितसँगै टी-२० विश्वकपमा अस्ट्रेलिया...

यो माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च
यो माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२र८३ को ७औं महिना ९साउन–माघ० सम्म १५।२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ ।...

कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने
कांग्रेसले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आगामी आइतबार (फागुन ३) पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने...

आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा
आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा

बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...

बंगलादेशमा बीएनपीले गर्‍यो बहुमतको दाबी
बंगलादेशमा बीएनपीले गर्‍यो बहुमतको दाबी

काठमाडौं । अनौपचारिक परिणामहरूले तारिक रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले बलियो अग्रता लिएको देखिएको छ ।बंगलादेश निर्वाचन आयोगबाट अझै...

विदेशी मुद्राको विनिमयदरको अबस्था के छ ?
विदेशी मुद्राको विनिमयदरको अबस्था के छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर...

आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ?
आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।...

नेपालमाथि इटालीको ऐतिहासिक जित
नेपालमाथि इटालीको ऐतिहासिक जित

काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको...

टर्कीको संसद्‌मा सांसदहरुबीच कुटाकुट
टर्कीको संसद्‌मा सांसदहरुबीच कुटाकुट

काठमाडौं । टर्कीको संसद्‌मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ ।विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा...