नयाँ विकल्प – Page 843 – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प

आशा लघुवित्तको अध्यक्षमा रामेश्वर सापकोटा चयन
आशा लघुवित्तको अध्यक्षमा रामेश्वर सापकोटा चयन

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा रामेश्वर सापकोटा चयन भएका छन् । संस्थाको गत मंसिर २३ गते भएको साधारणसभाबाट सापकोटा अध्यक्षमा...

सिभिल बैंकको लमजुङमा दुई शाखा
सिभिल बैंकको लमजुङमा दुई शाखा

काठमाडौं । सिभिल बैंक लिमिटेडले लमजुङमा दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भुल्भुले र राइनासमा शाखा खोलेको हो । यो सँगै अब...

लक्ष्मी बैंकले पनि ग¥यो भाइवर बैंकिङ सुरु
लक्ष्मी बैंकले पनि ग¥यो भाइवर बैंकिङ सुरु

काठमाडौं । लक्ष्मी बैंकले पनि भाइवर बैंकिङ सेवा सुरु गरेको छ । लक्ष्मी बैंक भाइवरको पब्लिक एकाउन्टमा आवद्ध भएसँगै सर्वसाधारणले बैंकका बारेमा...

प्रभु लाइफको म्यादी बीमा वैदेशिक रोजगारी लक्षित
प्रभु लाइफको म्यादी बीमा वैदेशिक रोजगारी लक्षित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरि म्यादी जीवन बीमा सुरु गरेको छ । कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन...

स्थानीय जनप्रतिनिधिको लापरवाही
स्थानीय जनप्रतिनिधिको लापरवाही

नेपालको संविधान २०७२ कार्यान्वयनतर्फ उन्मुख भई रहँदा स्थानीय निर्वाचन सकिएको छ महिना नपुग्दै स्थानीय तहका जनप्रतिनिधिहरुबाट भईरहेको कार्यप्रति जनता दिक्क...

एमाले–माओवादी पार्टी एकीकरणले निम्त्यायो रडाको
एमाले–माओवादी पार्टी एकीकरणले निम्त्यायो रडाको

बामहरुको एकतामा बढ्दो आशंका काठमाडौं । नेपालमा भएका ठूला राजनैतिक आन्दोलनहरु जेठो पार्टी कांग्रेस विना परिवर्तन भएको देखिदैन । इतिहासदेखि २०४६ सालको...

किन “आउट” भए केसी देउवा गुटबाट ?
किन “आउट” भए केसी देउवा गुटबाट ?

काठमाडौं । १२ औं महाधिवेशनको केही समयपछिदेखि नै पार्टीको पदाधिकारी बनाएको झोकमा सादगी नेता तत्कालिन पार्टी सभापति सुशील कोइरालालाई सत्तोसराप गर्दै...

कांग्रेसको भातृ तथा शुभेच्छुक संस्था विघटनको संघारमा !
कांग्रेसको भातृ तथा शुभेच्छुक संस्था विघटनको संघारमा !

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको २ चरणमा भएको निर्वाचनमा कांग्रेसले नराम्ररी हार खाएको कारण सर्वत्र आलोचित हुन पुगेको छ । कांग्रेसको अहिलेको...

४२औं मेलमिलाप दिवस सम्पन्न
४२औं मेलमिलाप दिवस सम्पन्न

काठमाडौं । वि.सं. २०३३ सालमा वीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रिय मेलमिलापको अवधारणा अहिले पनि सान्दर्भिक रहेको छ । तत्कालिन अवस्थामा नेपालको प्रजातन्त्र...

उत्ताउलो र उच्छृङ्खल,  अभिव्यक्तिः मन्त्री विश्वकर्मा
उत्ताउलो र उच्छृङ्खल, अभिव्यक्तिः मन्त्री विश्वकर्मा

काठमाडौं । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट...