विविध – Page 329 – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

विविध

प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा  निर्वाचन भयरहित बनाउन निर्देशन
प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा निर्वाचन भयरहित बनाउन निर्देशन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले यही मंसिर १५ गते बुटवलस्थित मध्यपश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले...

भ्रामक समाचारप्रति गगनको स्पष्टिकरण
भ्रामक समाचारप्रति गगनको स्पष्टिकरण

काठमाडौं । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्व कृषि तथा जलस्रोत समितिका सभापति एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य...

पुननिर्माणले गति नलिनुमा तीन मुख्य कारण
पुननिर्माणले गति नलिनुमा तीन मुख्य कारण

ललितपुर । Housing Recovery and Reconstruction Platform (एचआरआरपी) र Common feedback Project (सीएफपी) ले संयुक्त रुपमा तयार पारेको रिर्पोट सार्वजनिक...

‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय  महिला फुटबल प्रतियोगिता सम्पन्न
‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न

नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा २०७४ मंसिर ०१ गतेबाट संचालन भएको ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला...

महिलाले मात्र गराए ऐतिहासिक मतदान !
महिलाले मात्र गराए ऐतिहासिक मतदान !

त्रास असुरक्षाका बाबजुद पाँचथर जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा महिला कर्मचारीहरुले मात्र निर्वाचन सम्पन्न...

दोलखाको मार्बुमा हवाई फायर
दोलखाको मार्बुमा हवाई फायर

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका मार्बुमा चुनावका क्रममा हवाई फायर भएको छ । मार्बुको कालिका माध्यामिक मतदान केन्द्रमा भोट हाल्न भन्दै...

५५ प्रतिशत मतदान सम्पन्न
५५ प्रतिशत मतदान सम्पन्न

काठमाडौं– ३२ जिल्लामा भएको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अपरान्ह तीन बजेसम्म ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले...

११ दिनसम्म कसरी होला मतपेटिकाको सुरक्षा ?
११ दिनसम्म कसरी होला मतपेटिकाको सुरक्षा ?

काठमाडौं । ३२ जिल्लामा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आइतबार साँझ ५ बजे मतदान सकिएको छ। निर्वाचन सम्पन्न...

पाँचथरको फिदिममा महिला कर्मचारीले गराए मतदान
पाँचथरको फिदिममा महिला कर्मचारीले गराए मतदान

पाँचथर । जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै...

अज्ञात समूहको गोलीले दुई सुरक्षाकर्मी घाइते
अज्ञात समूहको गोलीले दुई सुरक्षाकर्मी घाइते

सिराहा । सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा...