काठमाडौं । संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।संगीतकार लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहनुभएको छ । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा हरि सायमी, कमलीकान्त भेटवाल, बबिना भट्टराई, तारावीर पायण्डे, अर्जुन कौशल रहनुभएको छ । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसक्नु भएको छ ।
संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहनुभएको छ । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा हरि सायमी, कमलीकान्त भेटवाल, बबिना भट्टराई, तारावीर पायण्डे, अर्जुन कौशल रहनुभएको छ ।
संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसक्नु भएको छ ।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...