एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एएफसी यू-२० महिला एसियान कप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । राष्ट्रिय यू-२० महिला फुटबल टोलीको अन्तिम टोलीको घोषणा गरिएको छ। टोलीले अगस्ट ६ देखि ११, २०२५ सम्म भुटानमा हुने एएफसी यू-२० महिला एसियाली कप छनोटमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

नेपाललाई छनोटमा उत्तर कोरिया, भुटान र साउदी अरेबियासँग समूहमा राखिएको छ । एएफसी यू-२० महिला एसियाली कप छनोटका लागि बिर्साना चौधरीको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरिएको हो ।

नेपली टिम:

गोलकिपर: लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

डिफेन्डर: सरिता कुमारीनाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पण्डक, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (सी) र सेनु परियार ।

फरवार्ड : कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८२ श्रावण ११, २०: ५८

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
एनपीएल इतिहासकै उच्च लक्ष्य, पोखराले काठमाडौंलाई दियो २२५ रनको चुनौती
  • २०८२ श्रावण ११, २०: ५८

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८२ श्रावण ११, २०: ५८

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...