काभा नेसन्स कपमा नेपालको पहिलो जित – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

काभा नेसन्स कपमा नेपालको पहिलो जित

काठमाडौं । नेपालले बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत पहिलो जित हासिल गरेको छ ।शुक्रबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा ३-० ले पराजित गरेको हो । नेपालले पहिलो सेट २५-२१ ले, दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१८ ले जितेको हो ।

नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा जित हासिल गरको हो । नेपालले अब अर्को खेल अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

एनपिएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
एनपिएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
  • २०८२ कार्तिक ७, १९: ०३

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४...

टी–२० विश्वकप : नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश
टी–२० विश्वकप : नेपालको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश
  • २०८२ कार्तिक ७, १९: ०३

काठमाडौं : भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ । सार्वजनिक...

एनपिएल : लुम्बिनीविरुद्ध काठमाडौंको जित
एनपिएल : लुम्बिनीविरुद्ध काठमाडौंको जित
  • २०८२ कार्तिक ७, १९: ०३

काठमाडौं : काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ । दोस्रो जितसँगै काठमाडौंले...