बालिका बलत्कारगर्ने ट्याक्सी ड्राईभर प्रहरी नियन्त्रणमा – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

बालिका बलत्कारगर्ने ट्याक्सी ड्राईभर प्रहरी नियन्त्रणमा

नयाँ विकल्प,

काठमाडाैं- कास्की प्रहरीले बालिका बलत्कारकाे आराेपमा ट्याक्सी ड्राईभर गणेश खत्रीलाइ पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार शनिवार साँझ पाैने ९ बजे खत्रीले ति वालिकालाइ बलत्कार गरेका थिए । बलत्कारमा परेकी बालिकाकाे उमेर १८ बर्ष रहेकाे प्रहरीले जनाएकाे छ । एकान्त बाटोमा घरतर्फ एक्लै जादै गरेकी उनलाइ खत्रीले डर, धाकधम्की देखाई बलत्कार गरेका थिए ।

जिल्ला कास्की पोखरा महानगरपालिका -२० भलामीकन ३५ बर्षीय खत्री पेशाले ट्याक्सी ड्राईभर हुन । प्रहरीले पिडितकाे उजुरीकाे आधारमा उनलाइ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले भलामबाट नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ भाद्र २१, १४: १३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ भाद्र २१, १४: १३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ भाद्र २१, १४: १३

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...