
शहीद दिवसको उपलक्ष्यमा मन्त्री परीषद्को बैठकबाट सरकारले मानव अगं प्रत्यारोपण केन्द्रलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नामाकरण गरेको छ ।
चार शहीद धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथले राणाशासनका विरुद्ध राजनीतिक आन्दोलन गरेका कारण निजहरुलाई राणाहरुले मृत्युदण्ड दिएका थिए ।
२००७ सालपछि निजहरुलाई राष्ट्रिय शहीद घोषणा गरी तीन शहीदका नाममा हस्पिटल र रगंशाला बनाइसकिएको छ तर धर्मभक्तको नाममा भने कुनै अस्पताल तथा अन्य कार्य नगरीएकोले वर्तमान सरकारले राष्ट्रिय सपूत धर्मभक्तको नाममा अगं प्रत्यारोपण गर्ने अस्पताल बनाउने निर्णय गरेको छ । जसअनुसार भक्तपुरमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...