दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले बनायो १३३ रन – Naya Bikalpa
February 15, 2026, Sunday      Epaper

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले बनायो १३३ रन

काठमाडौं।आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकिय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने ।

सम्बन्धित समाचार

टी-२० विश्वकप : नेपाल समूह चरणबाटै बाहिरियो, वेस्ट इन्डिज सुपर ८ मा
टी-२० विश्वकप : नेपाल समूह चरणबाटै बाहिरियो, वेस्ट इन्डिज सुपर ८ मा
  • २०८२ फाल्गुन ३, १३: ३५

काठमाडौं : आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै...

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक
  • २०८२ फाल्गुन ३, १३: ३५

काठमाडौं : आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्टइन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस...

टी-२० विश्वकप : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै
टी-२० विश्वकप : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै
  • २०८२ फाल्गुन ३, १३: ३५

काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज नेपालले निर्णायक खेल खेल्दैछ। समूह सीमा रहेर लगातार दुई खेलमा हार ब्यहोरिसकेको नेपालले...