
नयाँ विकल्प ,
काठमाडाैं- बिदेशमा अलपत्र नेपाली ल्याउन सरकारले उडान थप्ने काठमाडौ – बिदेशमा अलपत्र परेका यात्रु नेपाल ल्याउन सरकारले उडान थप्ने निर्णय गरेको छ।
उपप्रधान मन्त्री, ईश्वर पोखरेल पररास्ट्र मन्त्री, प्रदिप ज्ञावली र पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री हृदयेश त्रिपाठीबीच बिहीबार भएको छलफलपछि उडान थप्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री भट्टराईले जानकारी दिएका छन् ।
‘ छलफल पछि प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तरास्ट्रिय उडानको सन्ख्या थप गर्ने समझदारी भएको छ ’।
एनका अनसार पीसी आर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका गर्ने पनि उनले बताए। कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गर्ने समझादरी भएको उनले बताएका छन् ।
श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गर्ने जानकारी उनले दिएका छन् । . नियमित उडान नभएका मुलुकमा पीसी आर रिपोट नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सन्ख्या थप गर्ने निर्णय सरकारले गरेको छ।
काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...