प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज कर्णाली प्रदेशसँग खेल्दै छ ।खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । एपीएफ तालिकाको सातौँ स्थानमा छ । पाँच खेल खेलेको एपीएफले एक जित हासिल गर्दा तीन हार व्यहोरेको छ । एपीएफको एक खेल भने रद्द भएको थियो ।
रन रेटका आधारमा पछाडि परेपछि समान खेल खेल्दा समान तीन अंक जोडेको कर्णाली आठौँ स्थानमा छ ।

सम्बन्धित समाचार

बेंलुरु आईपीएलको फाइनलमा
बेंलुरु आईपीएलको फाइनलमा
  • २०८२ चैत्र २०, ०७: ३६

काठमाडौं । गुजरात टाइटन्सविरुद्ध ९२ रनको सहज जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बेंलुरु इन्डियन प्रियिमर लिग (आईपीएल)को फाइनल प्रवेश...

क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
  • २०८२ चैत्र २०, ०७: ३६

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ । पहिलोपटक तीन जना खेलाडी ए प्लस...

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
  • २०८२ चैत्र २०, ०७: ३६

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्...