
नयाँ विकल्प,
काठमाडाैं- भाेली अर्थात अशाेज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालमा हुने भएकाे छ । यातायात व्यवसायी र मजदुरले हाल कायम रहेकाे भाडामा ५० प्रतिसत बढाएर सार्वजनिक सवारी चलाउन सहमत भएका हुन ।
यातायात व्यवसायी, मजदुर र सरकार बीच स्वास्थ्य सतर्कतामा अपनाएर यातायात सञ्चालन गर्ने सहमति भएकाे हाे ।
सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनकाे मापदण्डसहितको कार्यविधिकाे आधारमा नै सार्वजनिक यातायात सञ्चालनमा आउने छन् ।
काेराेना संक्रमणका कारण देश लकडाउन घाेषणासंगै सार्वजनिक यातायात सञ्चालनमा सरकारले राेक लगाएकाे थियाे ।
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ...