
नयाँ विकल्प,
काठमाडाैं- भाेली अर्थात अशाेज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालमा हुने भएकाे छ । यातायात व्यवसायी र मजदुरले हाल कायम रहेकाे भाडामा ५० प्रतिसत बढाएर सार्वजनिक सवारी चलाउन सहमत भएका हुन ।
यातायात व्यवसायी, मजदुर र सरकार बीच स्वास्थ्य सतर्कतामा अपनाएर यातायात सञ्चालन गर्ने सहमति भएकाे हाे ।
सोमबारको मन्त्री परिषद बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनकाे मापदण्डसहितको कार्यविधिकाे आधारमा नै सार्वजनिक यातायात सञ्चालनमा आउने छन् ।
काेराेना संक्रमणका कारण देश लकडाउन घाेषणासंगै सार्वजनिक यातायात सञ्चालनमा सरकारले राेक लगाएकाे थियाे ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...