नेपाली सेनाका जवानकाे काेराेना संक्रमणबाट मृत्यु – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

नेपाली सेनाका जवानकाे काेराेना संक्रमणबाट मृत्यु

नयाँ विकल्प,

काठमाडाैं – काेराेना संक्रमणाबाट नेपाली सेनामा एक जवानकाे पहिलाे पटक मृत्यु भएकाे छ । सैनिक सेवामा कार्यरत जनशक्तिकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे ।

नेपाली सेनाका प्रवक्ता सन्ताेषबल्लभ पाैडेलका अनुसार रामेछाप स्थायी घर हाल काठमाडाैंमा कार्यरत ति ३४ वर्षका जवानकाे भदाै २९ गते मृत्यु भएकाे थियाे । मृत्युपछि उनकाे स्वाब परिक्षण गर्दा असाेज १ गते मात्र उनमा काेरेना संक्रमणा पुष्टि भएकाे थियाे ।

ब्लड क्यान्सरका राेगी ति सैनिक जवानकाे मृत्यु भएकाे हाे । नेपाली सेनामा हालसम्म दुइ हजार ५६ जनामा काेराेना संक्रमणा पुष्टि भएकाे छ । अाइसाेलेसन, क्वारेन्टाइन र हाेल्डिङ सेन्टर तथा संक्रमितकाे अन्त्येष्टिकाे जिम्मेवारी सेनाले लिँदै अाएकाे छ ।

सम्बन्धित समाचार

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन ४, १४: ०२

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ आश्विन ४, १४: ०२

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ आश्विन ४, १४: ०२

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...