
नयाँ विकल्प
तनहुँ- जिल्ला प्रहरी कार्यालयले आफ्नै बुबाकाे हत्याकाे आराेपमा उनकै छाेरालाइ पक्राउ गरेकाे छ। आबुखैरेनी गाउँपालिका-४ खस्राङ् बस्ने २१ वर्षीय वीरमान गुरुङले आफ्नै बुबा ४१ वर्षीय राजकुमार गुरुङको हत्या गरेको अभियोगमा उनलाइ गत शुक्रबार पक्राउ गरेको हाे
वीरमानले गत भदौ ३१ गते आफ्नै बुबालाई घरमा कर्तब्य गरी मारेर आफ्नो जातिय रीतिरिवाज अनुसार चिहानमा खाडल खनी पुरी दाहसंस्कारको कार्यक्रम पुरा गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...