
काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह चरणको समूह चरणका खेल सम्पन्न हुँदा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् भने १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
इरान, दक्षिण कोरिया, स्कटल्याण्ड र उरुग्वे नकआउट चरणको निकै नजिक पुगे पनि अन्तिम आठ उत्कृष्ट तेस्रो स्थानका टोलीभित्र पर्न नसक्दा बाहिरिन पुगे। यी चारै टोली आफ्नो समूहमा तेस्रो स्थानमा रहे पनि अघिल्लो चरणमा स्थान बनाउन असफल भए।
यस्तै पानामा, उज्बेकिस्तान, जोर्डन, इराक, साउदी अरेबिया, न्यूजील्याण्ड, ट्युनिसिया, कुराकाओ, टर्की, हैटी, कतार र चेक रिपब्लिक पनि समूह चरणबाटै बाहिरिएका छन्।
पहिलो पटक ४८ टोली सहभागी भएको यस विश्वकपमा अब ३२ टोलीले नकआउट चरण खेल्नेछन्। प्रतियोगिता अब राउण्ड अफ ३२, राउण्ड अफ १६ हुँदै फाइनलतर्फ अघि बढ्नेछ।
काठमाडौं : उत्तर अमेरिकाका तीन राष्ट्रहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू...
काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको...