कांग्रेस भक्तपुरका सभपाति थापालाई पीतृशोक – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कांग्रेस भक्तपुरका सभपाति थापालाई पीतृशोक


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापाका पीता डा. रामबहादुर थापाको उपचारको क्रममा शुक्रबार निधन भएको छ ।

तीन छोरा र एक छोरीका पीता ७८ वर्षीय थापाको शुक्रबार मध्यपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । थापाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै कांग्रेसले परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २३, १६: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन २३, १६: २६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन २३, १६: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...