एसियानाले पीसीआर नगरेका ११ यात्रु ल्यायो, क्वारेन्टाइनमा नराखी छोड्न दबाब – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

एसियानाले पीसीआर नगरेका ११ यात्रु ल्यायो, क्वारेन्टाइनमा नराखी छोड्न दबाब

काठमाडौं ।
एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले पीसीआर रिपोर्ट नगरेका ११ यात्रुलाई पनि सँगै लिएर आएको छ ।

शनिबार कोरियाबाट चार्टड फ्लाइट आएको एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभएपनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिएको विमानस्थल स्रोतले बतायो

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७७ आश्विन २५, १२: ५४

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७७ आश्विन २५, १२: ५४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७७ आश्विन २५, १२: ५४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...