काठमाडौं । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले प्रदेश प्रमुख दुर्गाकेश खनालबाट शपथ लिएका छन् ।
मुख्यमन्त्री नियुक्त भए लगत्तै बिहीबार नै शपथको तयारी गरिएको थियो । तर, मन्त्रिमण्डल विस्तार गर्ने भन्दै आजका लागि शपथको मिति तोकिएको थियो ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...