पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो


नयाँ विकल्प
दाङ- पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ ।श्वासप्रश्वासमा समस्या देखिएपछि सिकिस्त विरामी परेकी श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको हाे ।

दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो। ५९ वर्षीया महरालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। महरा पत्नि सीताले केही वर्ष पहिले छातिको अपरेसन गरेकी थिइन्।

राेशनी शाही याैन दुराचार प्रकरणमा फसेपछि सभामुख पद गुमाएका महरा पछिल्लाे समय परिवारसहित दाङमा बस्दै आएका थिए । महरा पत्नी सितालाइ पूर्वसभामुख महराले हेलि एभरेष्ट हेलिकाेप्टरबाट काठमाडाैं लगेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १४, ०९: ४९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ कार्तिक १४, ०९: ४९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ कार्तिक १४, ०९: ४९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...