

नयाँ विकल्प,
काठमाडौं – नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तथा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित हुने काभ्रे पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक विष्णुप्रसाद चौलागाईँको शुक्रबार निधन भएको छ ।
दुई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा संलग्न चौलागाइँ नेपाल प्रेस युनियन काभ्रेका भूतपूर्व अध्यक्ष हुन् । शिक्षण पेशामा समेत संलग्न भएका चौलागाईंको निमोनियाको कारण निधन भएको पारिवारिक श्रोतले बतायो ।
केही समयअघि कोरोना भाइरसबाट संक्रमित चौलागाईंले कोरानाबाट निको भइ घरमै आराम गरिरहेका थिए । पत्रकारिता क्षेत्रमा नियमित संक्रिय चौंलागाइँको निधनप्रति नेपाल प्रत्रकार महासंघसहित विभिन्न संचारसम्वछ संस्थाले श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...