तनहुँमा आन्तरिक पर्यटक बढ्न थाले ( तस्विर ) – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

तनहुँमा आन्तरिक पर्यटक बढ्न थाले ( तस्विर )


नयाँ विकल्प

तनहुँ-काेराेना संक्रमण फैलिएसंग ठप्प प्रायः बनेकाे पर्यटन क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेकाे छ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा मङ्गलबार पुगेका आन्तरिक पर्यटक बढ्दै गएका छन् ।

सूर्योदय र कुहिरो हेर्न मानहुँकोटमा दैनिक पर्यटकको भीड लाग्ने गरेको छ ।

d

सम्बन्धित समाचार

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ कार्तिक १८, १३: ३२

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • २०७७ कार्तिक १८, १३: ३२

काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ कार्तिक १८, १३: ३२

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...