अमेरिकी राष्ट्रपति जो बाइडनकाे शपथ ग्रहण आज – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

अमेरिकी राष्ट्रपति जो बाइडनकाे शपथ ग्रहण आज


नयाँ विकल्प,


काठमाडाैं- अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडनले आज (बुधबार) शपथ ग्रहण गर्दैछन्।

क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर ३० मिनेट (प्यासिफिक टाइम) अर्थात् नेपाली समय अनुसार राति १० बजेर ४५ मिनेटमा शपथ लिने भएका हुन्।

७८ वर्षीय बाइडनले शपथ लिएसँगै हाल अमेरिकी राष्ट्रपतिका रुपमा रहेका डोनाल्ड ट्रम्पको कार्यकाल सकिनेछ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ ७, १५: २६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७७ माघ ७, १५: २६

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७७ माघ ७, १५: २६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...